कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १५:४५ मा प्रकाशित

काठमाण्डू १५ जेठ– कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजना गरीएको छ ।

आज (बिहिबार) संसदको संयुक्त संदनको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेटबारे जानकारी गराइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us