संघीय संसद्को संयुक्त बैठक केहीबेरमा

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १५:१७ मा प्रकाशित

काठमाण्डू १५ जेठ– संघीय संसद्को संयुक्त बैठक केहीबेरमा सुरु हुँदै छ ।

संघीय संसद् भवनमा बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ०८२–०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्र्दै छन ।

भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us