
काठमाण्डू १५ जेठ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल ब्रिफकेस बोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पुगेका छन् ।
उनी मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८–०८३ को बजेट स्विकृत गर्नेछ भने लगत्तै ३ बजे संसद्मा मा पेस हुने कार्यक्रम रहेको छ ।