रवीन्द्र मिश्र र धवल शम्सेर जबरा पक्राउ

काठमाण्डु टुडे २०८१ चैत १४ गते २२:५८ मा प्रकाशित

काठमाण्डू, १५ चैत- प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिस्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई पक्राउ गरेको छ ।

प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको उच्च स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us