दुर्गा प्रसाईंलाई कारबाही गर्छौंः सरकार

काठमाण्डु टुडे २०८१ चैत १४ गते १८:२६ मा प्रकाशित

काठमाण्डू, १५ चैत– सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने तयारी गरेको छ ।

शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको उक्त तयारी गरेको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिएका छन । उनले भनेका छन, ‘दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us