राजावादी समुहका प्रदर्शनकारीले बालकुमारीमा पनि जलाए गाडी

काठमाण्डु टुडे २०८१ चैत १४ गते १७:३३ मा प्रकाशित

काठमाण्डू, १५ चैत– राजावादी प्रर्दशनकारी समुहले काठमाण्डूको बालकुमारीमा पनि गाडी जलाएका छन । काठमाण्डूको तीनकुने क्षेत्रबाट प्रहरीले तितरवितर पारेर खेदेको राजावादी प्रर्दशनकारी समुहले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।

अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us