प्रदर्शनकारीको समूह पुगेपछि माओवादी कार्यालयमा प्रहरी तैनाथ

काठमाण्डु टुडे २०८१ चैत १४ गते १६:४७ मा प्रकाशित

काठमाण्डू, १५ चैत– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रहरी तैनाथ गरिएको छ ।

राजावादी समूहका प्रदर्शनकारीहरू उग्र बन्दै कार्यालय अगाडि आगजनी र तोडफोडमा उत्रिएपछि अहिले प्रहरी तैनाथ गरिएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us