
काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा प्रर्दशन गरिरहेका राजावादी समुहका प्रदर्शनकारीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
लोकनगरस्थित मुख्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरी कागजात सडकमा फाल्नुका साथै कार्यालयमा तोडफोड गरेको हुन्।