
काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समुहका प्रर्दशनकारीहरुले प्रर्दशन गरी रहेका छन । प्रर्दशनकारीहरुले काठमाण्डूको तिनकुने क्षेत्रमा रहेको अन्नपूर्ण पोस्टको मुख्यालयमा समेत ढुंगा प्रहार गरेका छन ।
प्रहरीले तिनकुनेबाट तितरवितर पारेपछि प्रर्दशनकारीहरुले अन्नपूर्णको मुख्यालयमा डुङ्गा मुडा प्रहार गरेका हुन । यस अधि राजावादी समुहका प्रर्दशनकारी हरुले तिनकुनेकै एक घरमा आगोजनी गरेका थिए ।