त्रिचन्द्र क्याम्पसमा १३ चैतमा स्ववियु चुनाव हुने

काठमाण्डु टुडे २०८१ चैत १० गते १५:३१ मा प्रकाशित

काठमाण्डू, ११ चैत– काठमाण्डूको त्रिचन्द्र क्याम्पसमा यहि १३ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ । यसअघि ५ चैतका लागि तोकिएको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

‘सबै प्रक्रिया पूरा भएर रोकिएको थियो । अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर १३ चैतमा मतदानको मिति तोकेका छौँ,’ निर्वाचन समितिका संयोजक अंगद गौतमले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us