बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाण्डु टुडे २०८१ चैत ३ गते १७:४७ मा प्रकाशित

काठमाण्डू, ४ चैत– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बेचन झाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार रिट खारेज गरेको अदालत स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us