एमाले सचिवालय बैठक

काठमाण्डु टुडे २०८१ चैत ३ गते ११:५४ मा प्रकाशित

काठमाण्डू, ४ चैत– सत्ता घटक दल एमालेको सचिवालय बैठक आज सोमबार बस्दै छ । बैठक आज ललितुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ बजे बस्ने एमाले प्रचार–प्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन ।

बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ । संसदको हिउँदे अधिवेशन र राजावादीहरुको आन्दोलन समसामयिक राजनीतिकका विषय हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us