बाढीले बगायो ग्यास बुलेट, एमाले मुख्यालय नजिकै लिक भयो ग्यास
काठमाण्डु टुडे
२०८१ असोज १२ गते ९:११ मा प्रकाशित
काठमाण्डू, १२ असोज- भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले ग्यास बुलेट बगाएको छ । खोलाले बगाएर उक्त बुलेट एमाले मुख्यालय च्यासल नजिकै आइपुगेको छ ।
ग्यासबुलेट लिक भएको छ ।