किष्ट अस्पतालमा बाढी पस्यो, बिरामीलाई सुरक्षित स्थानमा सारियो

काठमाण्डु टुडे २०८१ असोज १२ गते ५:१० मा प्रकाशित

काठमाण्डु, १२ असोज- ललितपुरको किस्ट अस्पतालमा बाढी पसेको छ । बाहिरी पर्खाल भत्काएर कर्मनाशा खोलाको बाढी अस्पतालमा पसेको हो 

अस्पताल भवनको तल्लो तलामा पानी पसेपछि त्यँहा रहेका बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ ।

लगातारको वर्षासँगै उपत्यकाका सबै खोलामा बाढी आएको छ । नदी किनारका घरहरूमा बाढी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us