काठमाण्डू, ११ असोज- बालजुमा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएका छन् ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेका बुधबार दिउँसो बालाजु अन्नपूर्ण चोक नजिकै बा.प्र.– ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको थियो ।
अनुसार मोटरसाइकल नालाबाट बाहिर निकालिए पनि चालक वेपत्ता छन् । नाम बतन नखुलेका ती चालकको खोजी जारी छ ।