प्रचण्ड चितवनमै रोकिएपछि मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाई

काठमाण्डु टुडे २०८० साउन २८ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, २८ साउनखराब मौसमका कारण प्रधानमन्त्री पुष्पकमलदाहालप्रचण्डभरतपुरमा रोकिएका छन्

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शनिबार पटिहीनीमा आयोजित कार्यक्रममा सहभागी हुन उनी भरतपुर गएका थिए

प्रधानमन्त्री बुद्ध एयरको जहाजबाट बिहान ७ः३५ मा काठमाण्डु उड्ने तालिका थियो

खराब मौसमका कारण जहाज उड्न नसकेको भरतपुरस्थित बुद्ध एयरका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए

प्रचण्ड फर्किएपछि आजै मन्त्रिपर्षद् पुनर्गठनको तयारी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us