ओलीले किन गर्दैछन् विशेष पत्रकार सम्मेलन ?

काठमाण्डु टुडे २०८० साउन २८ गते १०:०१ मा प्रकाशित

काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष केपी ओलीले आज विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

पार्टी मुख्यालय च्यासलमा १२ः४५ मा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

क्विन्टल सुन प्रकरण र संसदमा जारी अवरोध लगायत विषयमा विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us