१ सय १६ यात्रु बोकेको विमान आकाशमै हरायो

काठमाण्डु टुडे २०७१ साउन ८ गते ११:०७ मा प्रकाशित

काठमाण्डु, ८ साउन – १ सय १६ यात्रु बोकेको अल्जेरीयाको विमान (एएच ५०१७) आकाशमा हराएको छ ।

बुर्किनोफासोबाट उडान भरेको लगभग एकघण्टा पछि सम्पर्क टुटेको उड्डयन विभागले जनाएको छ ।

अल्जेरीया समाचार एजेन्सीले बताएअनुसार सो विमान राजधानी अल्जियर्स उडेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us