काठमाडौं-७ को सभापतिमा मुकुन्द रिजाल विजयी
काठमाण्डु टुडे
२०७८ मंसिर ७ गते ११:१२ मा प्रकाशित
काठमाण्डु, ७ मंसिर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं-७ को सभापतिमा मुकुन्द रिजाल विजयी भएका छन्।
काठमाडौं १६ का वडाअध्यक्षसमेत रहेका रिजालले सोमबार भएको मतदानमा २०४ मत ल्याएका थिए ।