काठमाण्डु , १८ असोज — साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । आज तोलामा २ सयले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ९४ हजारमा कारोवार भइरहेको छ ।
त्यस्तैगरी, आज चाँदीको मूल्य पनि बढेर तोलाको ११ सय ८० रुपैंयामा कारोवार भइरहेको महासंघले जनाएको छ ।