साताको तेस्रो दिन बढ्यो नेप्से

काठमाण्डु टुडे २०७७ भदौ २३ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, २३ भदौ — नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज मंगलबार साताको तेस्रो दिन बढेको छ ।

मंगलबार नेप्से ७ दशमलव ३५ अंकले बढेर १ हजार ४९५ दशमलव १५ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज एक अर्ब ७९ करोड बढीको कारोबार भएको छ ।

आज होटल र बैंकिङ्ग क्षेत्र अन्य सबै समूहमा हरियाली छाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us