काठमाण्डु , ३२ साउन —साताको पहिलो आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से १७ दशमलव ३३ अंकले घटेर १ हजार ३९१ दशमलव ४६ विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार आज एक अर्ब २५ करोड बढीको कारोबार भएको छ ।