काठमाण्डु,९असोज–आज बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा गिरावट आएको छ । बिहीबार नेप्से १.७३ अंकले घटेर ११२९.८० बिन्दूमा झरेको छ ।