आजको सुनचाँदीको भाउ यस्तो छ,

काठमाण्डु टुडे २०७६ असोज ८ गते १४:०७ मा प्रकाशित

काठमाण्डु , ७ असोज –बुधबार सुनचाँदीको भाउमा स्थिरता छाएको छ ।

मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज भने हिजोकै मुल्यमा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आइतबार र सोमबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार भने १ सयले बढेको थियो ।
यस्तै, हिजो तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी पनि आज हिजोकै भाउमा किनबेच भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us