बढ्यो सुनको भाउ फेरि

काठमाण्डु टुडे २०७६ भदौ २३ गते ११:५९ मा प्रकाशित

काठमाण्डु , २३ भदौ — आज सोमबार सुनको मुल्य बढेर ७१ हजार ७ सय रुपैंया भएको छ ।

आइतबार तोलामा ७१ हजार ५ सयमा कारोबार भएको छापावाल सुन सोमबार रु २ सयले बढेर ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाही महासंघले बताएको हो ।

यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भइरहेको छ।
यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us