मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाण्डु टुडे
२०८३ असार २४ गते १३:०७ मा प्रकाशित
काठमाण्डू, २४ असार– आज (बुधबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
बैठक आज दिउँसो ०३ः ३० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।