एकीकृत समाजवादीका सांसद थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

काठमाण्डु टुडे २०८२ असार ५ गते १३:४० मा प्रकाशित

काठमाण्डू, ५ असार– आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष ०८२–८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् ।

उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us