आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाण्डु टुडे २०८२ जेठ १६ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– सरकारले आगामी आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनीक बिदा दिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाण्डू, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिएका छन ।

मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us