तीनकुनेमा तनावः महिला सशस्त्र प्रहरीको टाउको फुट्यो

काठमाण्डु टुडे २०८१ चैत १४ गते १५:१५ मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समुहका प्रर्दशनकारीहरुले प्रर्दशन गरी रहेका छन । प्रर्दशनकारीहरुले एक महिला सशस्त्र प्रहरीको टाउको समेत फुटाएका छन ।

प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us