अराजक राजावादी समुहः तीनकुनेको एक घरमा गरे आगजनी

काठमाण्डु टुडे २०८१ चैत १४ गते १४:४० मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा प्रर्दशन गरीरहेका राजावादी समुहले काठमाण्डूको तिनकुनेमा रहेक एक घरमा ओगोजनी गरेका छन । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।

आगो निभाउन दमकल आएको छैन । व्यक्तीको घरमा आगजनी गरेपछि प्रहरीले राजावादी समुहका प्रर्दशनकारी लाई नियन्त्रणमा लिन अशुल ग्याँस समेत प्रहर गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us