एमाले मुख्यालयमा बाढी पस्यो
काठमाण्डु टुडे
२०८१ असोज १२ गते ९:०० मा प्रकाशित
काठमाण्डु, १२ असोज- ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बाढी पसेको छ । मनोहरा खोलाको बाढी एमाले कार्यालयमा पसेको हो । बाढीका कारण उक्त करिडोरमा यातायात अवरुद्ध भएको छ ।