
काठमाण्डु, २० माघ- कालिकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाडाचक्र नगरपालिका–११ बडालकोटका। ४१ बर्षीया नवराज शाही रहेका छन्।
उनी बाख्रा किन्न का लागी सान्नी त्रिवेणी गाउपालिका–२ रकु तर्फ जाने क्रमा ढल्ने भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।