डिभोर्स बारे प्रियंकाले दिइन् यस्तो जवाफ

काठमाण्डु टुडे २०७८ मंसिर ७ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– इन्टाग्राममा निकको थर हटाएपछि डिभोर्सको चर्चा हुन थालेपछि प्रियंकाले आलोचकलाई जवाफ दिएकी छन् । निकले व्यायाम गर्दै गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । जसमा प्रतिक्रिया दिँदै प्रियंकाले लेखेकी छन्, ‘म तिम्रो अंगालोमा मर्न चाहन्छु ।’

प्रियंकाले डिभोर्सको हल्ला चलेपछि निकलाई निक्कै प्रेम गर्ने गरेको जवाफ दिन खोजेकी छन् । डिभोर्सको चर्चा शुरु भएपछि प्रियंकाकी आमाले पनि यसलाई गलत बताएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us