कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैनः ओली

काठमाण्डु टुडे २०७८ असोज १० गते १५:४२ मा प्रकाशित

काठमाण्डु, १० असोज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कसरी भोट माग्न जाने होला भन्ने अवस्था नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्छौं । कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us