तोब्गे पनि स्वदेश फर्किए

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते ७:१४ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे आज स्वदेश फर्केका छन् । १८औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री तोब्गे भुटान फर्केका हुन् ।

tobge
डुक एयरको विमानमा फर्केका तोब्गे सबैभन्दा पछि स्वदेश फर्कने सार्क सरकार प्रमुख हुन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद पनि आजै स्वदेश फर्केकी थिइन् ।
अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु भने हिजै फर्केका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us