अस्वस्थ भएकाले रिट्रिट गइनन् शेख

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते ६:०४ मा प्रकाशित

Shekhकाठमाण्डु, ११ मंसिर– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद अस्वस्थ भएका कारण होटेल सोल्टी मै आराम गरिरहेकी छिन् ।

 

रिट्रिटका लागि अन्य सार्क राष्ट्रका राष्ट्रप्रमुख/सरकारप्रमुख धुलिखेल पुगीसकेका छन् भने शेख भने धुलिखेल नगई होटलमै आराम गरिरहेकी छिन् । उनलाई के भएको हो भन्ने बारेमा अहिलेसम्म आधिकारिक जानकारी बाहिर आएको छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us