सार्कअघि नै कस–कसले लाउँने भए डिआईजी र एसएसपीको फुली ?

काठमाण्डु टुडे २०७१ मंसिर २ गते २:४९ मा प्रकाशित

police_logoकाठमाण्डु, २ मंसिर– गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले सार्क शिखर सम्मेलनअघि नै रिक्त डीआईजी र एसएसपीमा बढुवाको तयारी गरेको छ ।

हाल ४ डीआईजी र २० एसएसपी पद रिक्त छ । यसअघिका एसएसपीको डीआईजीमा बढुवा भएपछि एसएसपी पद रिक्त भएको हो ।

तर बढुवा प्रक्रिया अघि बढेको थिएन । यसअघि एआईजी र डीआईजीमा बढुवा भए पनि तल्लो पदमा बढुवा प्रक्रिया रोकिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us