सहमति नभए बहुमतीय प्रक्रियाबाट संविधान बन्छ : सिटौला

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते १३:०१ मा प्रकाशित

झापा , २४ कात्तिक – नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलबीच ध्रुवीकरणले संविधान निर्माण प्रक्रियामा जटिलता थपिएको बताएका छन् ।

krishna sitaulaबिर्तामोडमा सोमबारदेखि सुरु भएको तरुण दल झापाको चौथो जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सहमति नभए बहुमतीय प्रक्रियाबाट संविधान बन्नेमा ढुक्क हुन नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले जनताले चाहेको संविधान निर्माण प्रक्रियामा पार्टी दृढ भएर अघि बढेको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us