परीक्षाफल प्रकाशित

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते १२:०७ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० साल माघ- फागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष (२०६९)को शोधपत्रबाहेक भूगोल विषयको परीक्षाको परीक्षाफल बिहिबार प्रकाशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.net.ntc / www.educationkhabar.com मा हेर्न सकिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us