पृथ्वीमा भन्दा चन्द्रमामा उच्चगतिको इन्टरनेट

काठमाण्डु टुडे २०७१ जेठ २१ गते ६:५० मा प्रकाशित

LUNAR

काठमाण्डु – पृथ्वीमा भन्दा चन्द्रमामा उच्चगतीको इन्टरनेट चल्ने एक अध्ययनले देखाएको छ ।

वैज्ञानिकका अनुसार चन्द्रमामा ब्रोडब्याण्डको गति प्रति सेकेण्ड २० मेगाबाइट्स पाइएको बताएका छन् ।

नासा र एमआईटीका संयुक्त अनुसंधानकर्ताहरुले ‘डाटा कम्युनीकेशन टेक्नोलोजी’ मार्फत् चन्द्रमाबाट पृथ्वीमा र पृथ्वीबाट चन्द्रमामा डाटा, भिडियो र अडियो पठाएका थिए ।

जसमा रेडियो सिग्नल डाउनलोड स्पिड प्रति सेकेण्ड १९ मेगाबाइट्स र अपलोड स्पिड प्रति सेकेण्ड ६२२ मेगाबाइट्स पाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us