संसद बैठक बस्दै

काठमाण्डु टुडे २०७० फागुन १३ गते ५:१२ मा प्रकाशित

काठमाण्डु, १३ फागुन–व्यवस्थापिका–संसद् व्यवस्थापिका–संसद्को बैठक आज बस्दैछ । बैठकमा समय माग गरी सभासदहरुले बिभिन्न बिषयमा धारणा राख्ने कार्यक्रम तय भएको छ । त्यस्तै बैठकमा सरकारले पेश गरेका बिभिन्न अध्यादेश पारित गर्ने कार्यसूचि रहेको छ ।

सोमबारको बैठकले सुरक्षा विशेष समितिमा रहनेसदस्यहरुको नामलाई अनुमोदन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us