जोखिमको यात्रा

काठमाण्डु टुडे २०७० असोज २१ गते ५:१८ मा प्रकाशित

DSC_3544

बसको छतमा जोखिमपूर्ण यात्रा गर्दै एमाओवादीका कार्यकर्ताहरु । छतमा बसेर यात्रा गर्न बन्देज छ । तर, राजनीतिक दलका कार्यक्रममा बस व्यवसायीले छतमा राखेर मान्छे ओसार्ने गरे पनि ट्राफिक प्रहरीले रोक्न सकेको छैन । तस्वीर : दिनेश श्रेष्ठ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us