नेपालसँग सीमा जोडिएको भारतको रक्शौलस्थित ट्रान्सपोर्ट गोदाममा आगलागी हुँदा त्रसित स्थानीयबासी । आगलागीबाट ८ करोड बराबरको क्षति भएको छ । तस्विर : शेखर छतकुली