सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:०६ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

आज (बिहिबार) आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार क्षेत्रका लागि बजेट विनियोजन गरेका हुन ।

अर्थमन्त्री पौडेलले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको जनकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us