सांसद शान्ता चौधरीका आमाछोरी नै एसईईमा उत्तीर्ण

काठमाण्डु टुडे २०७६ असार १२ गते १८:१५ मा प्रकाशित

काठमाण्डु, १२ असार नेकपा सांसद शान्ता चौधरी बी ग्रेड ल्याएर एसईई उत्रीर्ण भएकी छन् ।  उनले २.६५ जीपीए ल्याएकी छन् । सँगै परीक्षा दिएकी शान्ताकी छोरीले भने बी प्लस ल्याइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us