
काठमाण्डु, १२ असार यो वर्षको माध्यामिक तह (एसइई) परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । नायिका करिश्मा मानन्धर बी ग्रेड ल्याएर इसईई उत्तीर्ण भइन् । करिश्माले ३ जीपीए प्राप्त गरेकी छन् । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् । उनले अब आफू व्यवस्थापनमा प्लस टु पढ्ने बताएकी छन् ।