
काठमाण्डुस, १२ चैत– विभागले एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक काम बाहेक राहदानी नबनाउन आग्रह गरेको छ ।
निकट भविष्यमा गुणस्तरीय र सुरक्षित विद्युतीय राहदानी जारी गर्ने बताउदैँ विभागले अत्यावश्यक काम बाहेर नविकरण नगर्न आग्रह गरेको हो ।
चालक अनुमति पत्र जस्तै समयमै अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने बताएको छ ।
विज्ञप्ति अनुसार चालक अनुमति पत्र जस्तै समय अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभइ नयाँ बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बेला जुनसुकै समय बनाउन सकिन्छ।
‘विभागले निकट भविष्यमा इ(पासपोर्ट जारी गर्ने भएको छ । भरपर्दो र सुरक्षित पासपोर्ट हुने पनि बताइएको छ ।