नेपाली नेताको हचुवा व्यवहार : थापा

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते ७:०५ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– पूर्व पराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले मोदी भ्रमणसम्बन्धी नेपाल सरकारको सार्वजनिक टिप्पणीलाई हचुवा व्यवहार र अपरिपक्व कुटानीति भनेका छन् ।

Bhesh bahadur Thapa
उनले नेपालका नेताहरु कुटनीतिमा अपरिपक्व भएको भन्दै भारतीय प्रधानमन्त्रीको भ्रमणका विषयमा भएको टिकाटिप्पणी अशोभनीय भएको दाबी गरे ।

राजधानीमा भएको एक कार्यक्रममा उनले भने, ‘देशमा जति नै ठूलो विवाद भएपनि कुटनीति र विदेश नीतिको मामिलामा संयमित भएर राजनीतिक नेतृत्व प्रस्तुत हुनुपर्नेमा हाम्रा नेताहरु भने विभाजित भएकाले नै समस्या ल्याएको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us