धादिङ ३ बाट एमालेका पाण्डे विजयी

काठमाण्डु टुडे २०७० मंसिर ६ गते ६:३१ मा प्रकाशित
धादिङ ३ बाट एमालेका राजेन्द्रप्रसाद पाण्डे विजयी भएका छन् । उनले २२ हजार १९७  मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सालिकराम जमरकट्टेल १५ हजार ६९८ मत ल्याए ।
दाङ क्षेत्र नं. २ मा नेपाली काँग्रेसकी सुशीला चौधरी विजयी भएकी छन् । उनले १०४३० मत पाइन् । दोस्रा भएका एमाओवादीका होम बहादुर पुनको पक्षमा ८३९० मत खसेको छ ।
काठमाण्डुबाट प्रकाशमान सिंह र प्युठानबाट बामदेव गौतम बिजयी भएका छन । काठमाण्डु–५ मा काँग्रेसका नरहरी आचार्य बिजयी भएका छन ।
चार सय मतको अन्तरमा एमाले महासचिव इश्वर पोखरेल काँगे्रस नेता नरहरि आचार्यसँग पराजित भएका छन ।
कास्की ४ बाट एमालेकी सीता गिरी विजयी ।
काठमाण्डु ८ बाट काँग्रेसका नविन्द्र राज जोशी विजयी ।
रसुवामा एमालेका जनार्दन ढकाल विजयी । ढकालको पक्षमा ६६२८ मत । निकटतम प्रतिद्वन्द्वी एमाओवादीका प्रेम तामाङको पक्षमा ६१९२ मत ।
काठमाण्डु क्षेत्र नं. १० मा काँग्रेसका राजन केसी निर्वाचित । केसीलाई २०३६२ मत । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र मानन्धरको पक्षमा १३६१५ मत । एमाओवादी अध्यक्ष प्रचण्डलाई १२८५२ मत ।
कास्की ३ बाट एमालेका रविन्द्र अधिकारी विजयी । अधिकारीको पक्षमा १२१८२ मत । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शोभियत बहादुर अधिकारीलाई ९९८९ र एमाओवादीका रामजी बराललाई ४१७४ मत ।

पाल्पा
क्षेत्र नं. २ बाट एमालेका सोमप्रसाद पाण्डे पनि निर्वाचित ।
धनुषा क्षेत्र नं. १कांग्रेसका दिनेश पर्सौला २६३१
स्वतन्त्रका जोगकुमार बरबरिया १३१२ र
एमालेका रत्नेश्वर गोइत ११४४ ।धनुषा क्षेत्र नं. २कांग्रेसका रामकृष्ण यादब २६९९
एमाओवादीका रामचन्द्र मण्डल २०८५ र
एमालेका भोला शाह १५८२ ।धनुषा क्षेत्र नं.३कांग्रेसका विमलेन्द्र निधी १४४९
एमालेका जुली महतो १३१७ र
एमाओवादीका हरिदेव मण्डल २३१ ।धनुषा क्षेत्र नं. ४

काँग्रेसका राम सरोज यादब २१९७
सदभावनाका सन्देश शाह २०८४ र
तमलोपाका वृषेश चन्द लाल ५८१ ।धनुषा क्षेत्र नं. ५एमालेका रघुबीर महासेठ ४३०
कांग्रेसका चन्द्र मोहन यादव १९२ र
तमलोपाका अनिता यादव ८५ ।धनुषा क्षेत्र नं. ६कांग्रेसका प्रेम किशोर शाह १४८५
राप्रपा नेपालका मनोज केसी ९८५ र
एमालेका योगनारायण यादब ८५६ ।धनुषा क्षेत्र नं. ७एमालेका शत्रुघन महतो १७२३
कांग्रेसका वासलाल महतो १६०६ र
एमाओवादीका रामकुमार महतो १४०४ ।
दाङ क्षेत्र नं.
काँग्रेसकी पार्वता डिसी चौधरी ५३९९,
एमालेका रेवतीरमण शर्मा ४४५२ र
एमाओवादीकी नारायणी शर्मा ३६७७ ।
दाङ क्षेत्र नं.
काँग्रेसकी सुशीला चौधरी ८०७९,
एमाओवादीका होमवहादुर पुन ७७६३, र
एमालेकी शान्ता चौधरी ५२९५ ।
दाङ क्षेत्र नं.
काँग्रेसका राजु खनाल ८४८८,
एमालेका लक्ष्मण आचार्य ४५५८ र
एमाओवादीका निर्मल आचार्य ४४६३।
दाङ क्षेत्र नं.
काँग्रेसका बुद्धिराम भण्डारी ५८०७,
एमालेका शंकर पोखरेल ४७९७ र
एमाओवादीका राजमी चौधरी २४७० ।
 
दाङ क्षेत्र नं.
काँग्रेसका दिपक गिरी ७२१७,
एमालेका उत्तरकुमार वली ४७१२,
एमाओवादीका धीरज शेर्पाइली ३६२५ ।

सिन्धुपाल्चोक क्षेत्र नं. १

नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतको ३१८५,
एमालेका अरुण नेपालको तीन हजार १५६
र एमाओवादीका सरल सहयात्री पौडेलको २८८ ।

सिन्धुपाल्चोक क्षेत्र नं. २
एमालेका सुभाष कर्माचार्यको २८४६,
एमाओवादीका अग्निप्रसाद सापकोटाको १८८९ र
राप्रपाका विष्णुविक्रम थापाको १३८२ ।

सिन्धुपाल्चोक क्षेत्र नं. ३
एमालेका शेरबहादुर तामाङको ३२७९,
राप्रपाका पशुपतिशम्शेर राणाको २१०० र
काँग्रेसका तारानाथ दाहालको एक हजार ४३५ ।
डडेलधुरामा काँग्रेस नेता शेरबहादुर देउवा जीत नजिक ।

काँग्रेसका शेरवहादुर देउवा १२४४१,
एमाओवादीका खगराज भट्ट ५७९७,
एमालेका ताराप्रसाद जोशी ३०७१ ।

चितवन क्षेत्र नं. १

नेपाली काँग्रेस राजेन्द्र बुर्लाकोटी ३२६१,
नेकपा एमाले सुरेन्द्र पाण्डे ३२१८,
एमाओवादी एकबहादुर परियार ८२६ ।

चितवन क्षेत्र नं. २

नेपाली काँग्रेस शेषनाथ अधिकारी २७६१,
एमाले कृष्ण खनाल २४५७,
एमाओवादी विश्वभक्त दुलाल १३५४ ।

चितवन क्षेत्र नं. ३
एमालेका कृष्णभक्त पोखरेल ३०३९,
एमाओवादी नारायणप्रसाद दाहाल २२०६,
काँग्रेस भीमबहादुर श्रेष्ठ २२०१ ।


चितवन क्षेत्र नं. ४
नेपाली काँग्रेस सुशील कोइराला ३७००,
एमाओवादी चित्रबहादुर श्रेष्ठ २५३४,
एमाले पार्वती रावल २३७४ ।


बाँके क्षेत्र नं. १

एमालेका देवराज भार ३५२१,
काँग्रेसका नारायण सिग्देल ३१११ र
एनेकपा माओवादीका महेश्वर गहतराज १७४४ ।

बाँके २

एमालेका दिनेशचन्द्र यादव ३१७६,
मधेसी जनअधिकार फोरम नेपाल मोहम्मद इस्तियाक राई २५२६,
नेपाली काँग्रेसका राजकुमार कुर्मी २२५६ ।

बाँके ३
नेपाली काँग्रेसका सुशील कोइराला २९६८,
राप्रपा नेपाल धवलशम्शेर राणाले २२११,
एमाओवादी दामोदर आचार्यले १४५४ ।

बाँके ४
एमालेका दलबहादुर सुनार ३३६९,
काँग्रेस कृष्णमान श्रेष्ठ १९८८,
एमाओवादी पूर्णा सुवेदी १५२८ ।

/;’jfdf Pdfn]sf hgfb{g 9sfn ljhoL . 9sfnsf] kIfdf ^^@* dt . lgs6td k|ltåGåL Pdfcf]jfbLsf k|]d tfdfªsf] kIfdf ^!(@ dt .

sf:sL $ af6 Pdfn]sL ;Ltf lu/L ljhoL . sf7df08′ * af6 gljGb| /fh hf]zL ljhoL .

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us