धनुषामा रेल दुर्घटना :भारतको जयनगरबाट जनकपुर आउँदै गरेको रेल धनुषाको मउमौहा –४ मा दुर्घटना भएको छ । दुर्घटनामा परी दुइ जना गम्भीर घाइते भएका छन । रेलको पाँच वटा डिब्बा लिग बाहिर पुगेका छन ।

काठमाण्डु टुडे २०७० भदौ २४ गते ७:२४ मा प्रकाशित

भारतको जयनगरबाट जनकपुर आउँदै गरेको रेल धनुषाको मउमौहा –४ मा दुर्घटना भएको छ । दुर्घटनामा परी दुइ जना गम्भीर घाइते भएका छन । रेलको पाँच वटा डिब्बा लिग बाहिर पुगेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us